Main
अमेरिकी विदेशमन्त्रीले भने-सिरियाको सत्ता कब्जा गरेको विद्रोहीसँग सम्पर्कमा छौं
३० मंसिर, काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले सिरियामा बशर अल असदको शासन ढाल्ने विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस)सँग सीधा सम्पर्कमा रहेको जनाएका छन् । जोर्डनमा रहेका बेला ब्लिंकनले यो अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘हामी एचटीएस र अन्य व्यक्तिहरुसँग सम्पर्कमा छौं ।’ एचटिएससँग कस्तो खालको सम्पर्क हो भन्नेबारे भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।