Main

त्रिविले भन्यो– किटमा अध्ययनरत विद्यार्थीले चाहे भर्ना लिन्छौं

त्रिभुवन विश्वविद्यालयले आज विज्ञप्ति जारी गर्दै केआईआईटीमा भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूलाई भर्ना गर्न सकिने स्पष्ट पारेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button