Main
त्रिवि पदाधिकारीले आफ्नो पारिश्रमिक आफैं तोक्नु गलत
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिवि पदाधिकारीले आफ्नो पारिश्रमिक आफैं तोक्नु गलत भएको निष्कर्ष निकालेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।