Main
त्रिवि विश्वविद्यालय क्याम्पसमा अध्यक्षकी उम्मेदवार भुसाल कालोपट्टी बाँधेर धर्नामा
५ चैत, काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्रतर्फबाट अध्यक्षकी उम्मेदवारी दिएकी पद्मा भुसाल धर्नामा बसेकी छिन् । उनले त्रिवि प्रिन्सिपल कार्यालय तथा निर्वाचन कार्यालय अगाडि आँखामा कालोपट्टी बाँधेर धर्नामा बसेकी हुन् । त्रिवि विश्वविद्यालयको स्ववियु निर्वाचन आगामी चैत ८ गतेका लागि तोकिएको छ । तर, कार्यतालिका बमोजिम प्रक्रिया अघि नबढेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।