Main

त्रिवि शिक्षण अस्पताल कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि छनोट समितिले आवेदन माग गरेको छ । छनोट समितिले माघ १५ गतेसम्म आवेदन दिन भन्दै सार्वजनिक सूचना निकालेको छ । सूचना अनुसार इच्छुक उम्मेदवारले डिनको कार्यालयमा रहेको छनोट समितिको कार्यालयमा आवेदन पेश गर्नुपर्ने हुन्छ । कार्यकारी निर्देशकका लागि आवेदकले  व्यक्तिगत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button