Main
त्रिशूली नदीमा शव फेला
१९ माघ, गोरखा । गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा एकजना व्यक्तिको शव फेला परेको छ । शनिबार नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘हेर्दा ५०-५५ वर्षको पुरुषको शव जस्तो देखिन्छ,’ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याएका छौ ।’ स्थानीयले शव देखेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।