Main
थर्मकोलका टुक्रा खाने अनौठो ट्रेण्ड
काठमाडौं । प्रायः सोसल मिडियामा अनौठो खालका ट्रेण्ड आइरहेका हुन्छन्, जसमा मानिसहरुले विभिन्न खालका च्यालेन्जमा भाग लिन्छन् । कहिले कुनै व्यायामको च्यालेन्ज हुन्छ त कहिले पिरो खुर्सानी खाने च्यालेन्ज। यसै क्रममा एउटा अर्को अनौठो ट्रेण्ड सोसल मिडियामा चर्चामा छ । यो विशेष ट्रेण्डमा मानिसहरुले प्याकिंग पिनट्सहरु खाइरहेका छन् । धेरै मानिसहरुले ती प्याकिंग चिजहरु खाइरहेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।