Main
थाइल्याण्डमा सरकारी कर्मचारी बोकेको बस दुर्घटना, १८ को मृत्यु
१४ फागुन, बैङ्कक । थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचीन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो। ‘दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक जनाको अस्पतालमा उपचारका क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।