Main
थाइल्याण्डविरूद्ध ब्याटिङ गर्दै नेपाल, राजमतीको डेब्यू
२५ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालका लागि राजमती ऐरीले टी-२०आई क्रिकेटमा डेब्यू…
– यस समाचारको श्रोत : Online Khabar हो ।