Main
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
२६ मंसिर, काठमाडौं । दक्षिण कोरियाको प्रहरीले बुधबार राष्ट्रपति युन सुक-योलको कार्यालयमा छापा मारेको छ । दक्षिण कोरियाको समाचार संस्था योनहापले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सियोल महानगरीय प्रहरी र नेशनल एसेम्बली प्रहरी गार्डका कार्यालयहरूमा पनि छापा मारिएको छ। राष्ट्रपतिको सुरक्षा टोलीलाई छापा बारे पहिले नै जानकारी दिइएको थिएन। यो प्रहरी कारबाही राष्ट्रपति युन सुक-योलले देशमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।