Main
दक्षिण कोरियामा विद्यार्थीका लागि बनेको विशेष कोठा
दक्षिण कोरियामा विद्यार्थीहरूका लागि एउटा विशेष खालको कोठा पाइन्छ । जो यतिधेरै सानो हुन्छ कि त्यसमा जसोतसो एकजना मात्रै सुत्न सकिन्छ । उक्त कोठालाई दक्षिण कोरियामा गोशिवान भनिन्छ । जर्मनीबाट अध्ययनका लागि सिओल आएकी एक छात्रा यस्तै सानो गोशिवानमा बसेर पढिरहेकी छिन् । गोशिवान निकै सानो आकारको हुनुका बाबजुत निकै आरामदायी रहेको उनको भनाइ छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।