Main
तारागाउँ रिजेन्सीको लाभांश घोषणा
२० मंसिर, काठमाडौं । तारागाउँ रिजेन्सीले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि करबाहेक ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुस २५ गतेका लागि वार्षिक साधारणसभा समेत तय गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर प्रदान गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।