Main

दर्ता गरेको नाम काटिएको भन्दै डब्लुआरसी कलेज गेटमा नेविसंघको अनसन

४ चैत, पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघ नेताहरूले क्याम्पस गेटमै अनसन शुरू गरेका छन् । नेपाल विद्यार्थी संघ इन्जिन्यरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस (डब्लुआरसी) पोखराको मूल गेटमै नेविसंघ नेता कृषजंग कार्की र राजिप अधिकारीले सोमबार बेलुकीबाट अनशन सुरु गरेका छन्। नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उमेदवार रहेका प्रशान्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button