Main
लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीले भने- प्रविधिको प्रयोगबाटै विकास तीव्र बनाऔं
५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आइटी र प्रविधिको प्रयोग गर्छौं । उत्पादन, विकास र सुविधाका लागि प्रविधिको समेत प्रयोग गरेर विकास निर्माणलाई तिव्रता दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।