Main

प्रेस स्वतन्त्रता हनन हुनेगरी कानुन नबनाउने सभामुखको प्रतिबद्धता

११ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता हनन हुने गरी कानुन नबनाउने प्रतिबद्धता जनाएका छन् । ‘संसदमा विचाराधीन कतिपय प्रेससँग सम्बन्धित विधेयकहरूमा सञ्चार क्षेत्रले राखेका सरोकारबारे म पनि जानकार छु’ घिमिरेले भनेका छन्, ‘संविधान तथा हाम्रा कानूनहरूले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी संसदले कुनै पनि कानुन निर्माण नगर्ने प्रतिबद्धता व्यक्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button