Main
दाङमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ
२२ फागनु, काठमाडौं । जुवातास खेलेको आरोपमा ११ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-९ रामनगर बस्ने कमल बिक (बगाले)को घरमा जुवातास खेलेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तुलसीपुर-५ का २९ वर्षीय अमर रेउले, ४५ वर्षीय भक्तबहादुर वली, ३८ वर्षीय शरन श्रेष्ठ, ३०…
– यस समाचारको श्रोत : Online Khabar हो ।