Main

दाङमा प्रमुख दलका शीर्ष नेताको लर्को, समृद्धिको सपना पूरा हुने आशा

पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डले दाङको विकास र समृद्धिका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । अहिले प्रधानमन्त्री स्वयं आउने भएपछि दाङबासीले जिल्लाको विकासमा ठोस पहल लिने आशा गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button