Main

दिग्गज भारतीय अभिनेता तथा निर्देशक धीरज कुमारको निधन

मुम्बई । हिरा पन्ना, रोटी कपडा और मकान, बहारों फूल बरसाओजस्ता चर्चित भारतीय फिल्ममा अभिनय गरेका धीरज कुमारको मंगलबार निधन भएको छ । और मिली, घरकी लक्ष्मी बेटियाँ र मायकाजस्ता शोका लागि पनि उनी परिचित छन् । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई सोमबार कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि उनलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button