Main
दिनेश खरेलः एनपीएलले भेट्टाएका भरपर्दा बायाँहाते ओपनर
खेल हो, हारजित भइहाल्छ । तर कुन क्रिकेटरले कसरी खेले भन्नेले धेरै अर्थ राख्छ । लिग चरणबाट अगाडि बढन् नसकेको पोखरा एजेन्जर्सका दिनेश खरेलले त्यस्तै दमदार छाप छोड्न सफल रहे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।