Main
दुई वर्षभित्र सक्नेगरी यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेख थालियो
७ फागुन, काठमाडौं । बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका यातायात कार्यालयका ढड्डालाई विद्युतीय अभिलेख सुरु गरेको छ । भौतिक रुपमा रहेका फाइलहरूको विद्युतीय अभिलेख थालिएको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम सुरु गरेको जानकारी गराए । ‘हाम्रो…
– यस समाचारको श्रोत : Online Khabar हो ।