Main
दुर्गेश थापा : आलु जस्तो गायक ?
एउटा जमात छ, जसले दुर्गेशको गायकीलाई पत्याउँदैन । कहिले उनको गीत हटाउन लगाइयो, कहिले प्रहरी थाना पुर्याइयो । यही कारण दुर्गेश चिढिएका छन् । उनलाई आफ्नो तागत प्रमाणित गर्नुछ र दुनियाँलाई देखाउनु छ । अनि खुलेर भन्नुछ, ‘मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।