Main
देखिने गरी संसदमा प्रस्तुत हुन सांसदहरूलाई प्रचण्डको निर्देशन
१० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा देखिने गरी प्रस्तुत हुन सांसदहरूलाई निर्देश गरेका छन् । ‘जनतासँग माओवादी जागरण अभियान’का क्रममा नागरिकले उठाएका विषय र सरकारको कामकारबाहीलाई नजिकबाट नियालेर प्रस्तुत हुनुपर्ने उनको आग्रह छ । संघीय संसदको वर्षे अधिवेशन शुक्रबारबाठ सुरु हुँदैछ । त्यसको पूर्वसन्ध्यामा माओवादीको संसदीय दलको बैठक बसेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।