Main
देवघाट पुगे प्रचण्ड, नरहरिनाथको तपस्थली अवलोकन
८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको देवघाट पुगेका छन् । आज बिहानै उनी देवघाट पुगेर योगी नरहरिनाथको तपस्थली अवलोकन गरेका हुन् । योगी नरहरिनाथवेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् एवं आजीवन अन्वेषकका रूपमा चिनिन्छन् । संस्कृत, हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका कृतिहरू प्रकाशित…
– यस समाचारको श्रोत : Online Khabar हो ।