Main
देशभर फैलिँदै डेंगु संक्रमण, अबका चार महिना अति जोखिमपूर्ण
जलवायु परिवर्तन र तीव्र शहरीकरणले नेपालमा डेंगु संक्रमणको जोखिम बढाएको छ । विगत एक दशकमा तराईदेखि उच्च पहाडी जिल्लासम्म फैलिएको डेंगु संक्रमण अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।