Main
हात उठाएर शिक्षकले गरे प्रदर्शन (तस्वीरहरू)
बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।