Main
दोस्रो पटक थ्रीस्टारले जित्यो विराट गोल्डकपको उपाधि
२९ फागुन, विराटनगर । नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्बलले जितेको छ । थ्रीस्टारले यसअघि विराट गोल्डकपको ५ औं संस्करणको उपाधि जितेको थियो । विराटनगरको शहीद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले उपाधि उचालेको हो । थ्रीस्टारलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।