Main
दोस्रो विश्वविद्यालय खेलकुद : पहिलो दिन ७ स्वर्णको छिनोफानो
२३ माघ, काठमाडौं । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन ७ स्वर्णको छिनोफानो हुँदा त्रिभुवन विश्वविद्यालय ४ स्वर्ण, ३ रजत र २ कास्यसहित अगाडि रहेको छ । यस्तै सुदुरपश्चिमले २ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ । मध्यपश्चिमले १ स्वर्ण प्राप्त गर्दा काठमाडौंले २ रजत तथा १ कास्य हात पारेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।