Main
कैलालीमा ११ लाखको अवैध सामान बरामद
२३ मंसिर, धनगढी । कैलालीमा भन्सार छली गरेर ल्याइएको करीब ११ लाख बराबरको सामान बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको टोलीले भारतीय सीमा नाकाबाट अवैध रुपमा ल्याइएको १० लाख ९१ हजार ८०९ रुपैयाँको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको टोलीले धनगढी…
– यस समाचारको श्रोत : Online Khabar हो ।