Main
नाउपाका कञ्चनपुर जिल्ला अध्यक्ष रानाले गरे पार्टी परित्याग
१५ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य नन्दकुमार रानाले पार्टी परित्याग गरेका छन् । नाउपा कञ्चनपुरका जिल्ला अध्यक्ष समेत रहेका रानाले नेतृत्वले पार्टी स्थापनाको मूल मर्म बिर्सिएको भन्दै साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको बताएका हुन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै रानाले नाउपा पनि परम्परागत संसदीय दलहरुको सिको गर्दै पद, प्रतिष्ठा, सत्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।