Main

धनुषामा गोली लागेर गम्भीर घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लगियो

४ चैत, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ भठियानमा प्रहरीको गोली लागेर घाइते भएका युवकलाई थप उपचारको लागि काठमाडौं लगिएको छ । मलद्वारमा गोली लागेर गम्भीर घाइते भएका सहिद नगरपालिका–१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादवलाई ट्रमा सेन्टर काठमाडौं लगिएको छ । नेपाली सेनाको स्काई ट्रकबाट थप उपचारको लागि काठमाडौं स्थित ट्रामा सेन्टर लगिएको धनुषाका प्रहरी उपरीक्षक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button