Main

धरानको किराँत चुम्लुङ हिममा मध्यराति किन पुग्यो प्रहरी ?

५ फागुन, काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले ‘राज्य आतंक’ फैलाइएको आरोपसमेत लगाएका छन् । राति करिब ११ बजे प्रहरी निरीक्षक दिवस कुँवरसहितको टोली किराँत याक्थुम चुम्लुङको कार्यालयको गेटबाट भित्र प्रवेश गरेका थिए । त्यतिबेला पहिचानवादी अभियन्ताहरु कार्यालयको कोठाभित्र थिए । प्रहरीले कोठाको ढोका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button