Main
धर्मको आवरणमा विवादित कृष्णमूर्ती : पोखराका रुख मुठार्न राज्य नै सहयोगी
मेयर आचार्यलगायत जनप्रतिनिधिले रुख काटेर ठुटै बनाउँदा थाहा नभएको दाबी गरे पनि वडाबाटै अनुमति दिएको र मेयर आचार्यलाईसमेत बेलैमा जानकारी थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।