Main

धादिङको धुनिबेशीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले धादिङको धुनिबेसीमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकका अनुसार धादिङको धुनिबेसी नगरपालिका-९ स्थित टायलघर (व्यावसायिक प्रतिनिधि सन्जीव खत्री) मा व्यावसायिक प्रतिनिधि मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ । शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या ७३ पुगेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button