Main

धादिङको फुर्केखोलामा बेलिब्रिज राख्नेबारे चिनियाँ विशेषज्ञसँग परामर्श : सडक विभाग

२१ भदौ, काठमाडौं । धादिङको फुर्केखोला पुलमा पिलरबिनाको बेलिब्रिज राख्नेबारे परामर्श अघि बढाइएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले चिनियाँ विशेषज्ञहरूसँग यसबारे परामर्श भइरहेको जानकारी दिएका हुन् । विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार पृथ्वी राजमार्गको स्थलगत अनुगमनका क्रममा यसबारे जानकारी गराएका हुन् । ‘त्यहाँ (फुर्केखोला पुल) को ९४ मिटर लामो स्पानमा पिलरबिनाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button