Main

धार्मिक सम्मेलनको निर्णय : ३ असोजमा कालो दिन मनाउने, धर्मनिरपेक्ष खारेज नभएसम्म व्रत आन्दोलन गर्ने

६ पुस, काठमाडौं । काठमाडौंमा दुई दिनसम्म चलेको राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलनले असोज ३ गतेलाई कालो दिन घोषणा गरेको छ । साथै अबदेखि हरेक वर्ष असोज ३ गते अन्न ग्रहण नगरी ‘व्रत आन्दोलन’को रुपमा मनाउने निर्णय सम्मेलनको छ । चाबहिलमा पुस ५ र ६ गते दुई दिनसम्म चलेको सम्मेलनले नेपाललाई हिन्दु धर्मनिरपेक्ष राष्ट्र घोषणा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button