Main

तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

२९ मंसिर, दमौली । तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । सहृदयी मञ्च तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा व्यास नगर मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरुबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिए । उनले भने, ‘समाजमा अझै पनि अपाङ्गता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button