Main

माओवादी प्रवेश गर्ने गैरकम्युनिस्टले ३ महिना पार्टी स्कुलमा पढ्नुपर्ने

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले गैरकम्युनिस्ट पृष्ठभूमिबाट पार्टी प्रवेश गरेकाहरूलाई अनिवार्य रूपमा पार्टी प्रशिक्षणमा सहभागी गराउने प्रस्ताव गरेको छ । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ३० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको छ । ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button