Main
नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन सरकारले चोर बाटो खोज्दैछ : प्रचण्ड
२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन सरकारले चोर बाटो खोजिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रचण्डले बिचौलियाका आँखा यतिबेला धितोपत्र बोर्डमा रहेको आरोप लगाए । ‘नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिनुपर्ने भए कमिसनबाट नभई खुला प्रतिस्पर्धाबाट अझ रकम बढाबढबाट दिनुपर्छ, त्यसका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।