Main
‘नरसिंहा अवतार’मा नीति शाहको लुक्स यस्तो
काठमाडौं । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहा अवतार’बाट अभिनेत्री नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा नीति मुस्कुराएकी छिन् । यो पोस्टरले उनी फिल्ममा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको बुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन । यो फिल्मलाई लिएर नीति निकै…
– यस समाचारको श्रोत : Online Khabar हो ।