Main
नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाले सम्हाले जिम्मेवारी
२२ फागुन, काठमाडौं । नवनियुक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाले पदाबहाली गरेका छन् । डा.देवकोटालाई बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव नियुक्त गरेको थियो । बिहीबार मन्त्रालय पुगेर डा.देवकोटाले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । स्वास्थ्य सचिव रहेका डा.रोशन पोखरेलले यही फागुन १२ गते अवकास पाएपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।