Main
नवयुगले पोखरा थन्डर्सबाट एनएसएल खेल्ने
११ फागुन, काठमाडौं । स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । पोखराले आइतबाट नवयुग पोखराबाट खेल्ने जानकारी दिएको छ । पोखराका राम थापाको स्थानमा नवयुग खेल्ने क्लबका अध्यक्ष तथा प्रवन्धक जाम्लिङ घलले जानकारी दिए । यसअघि पोखराले अक्सनमा राम थापालाई लिएको थियो । तर रामको…
– यस समाचारको श्रोत : Online Khabar हो ।