Main
जनप्रतिनिधिले सबैको हुँ भन्ने ठानेर काम गर्नुपर्छ : प्रकाशमान
२८ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिले सबै पार्टी र समुदायको हुँ भन्ने ठानेर जनताका समस्या समाधानमा क्रियाशील हुनुपर्ने बताएका छन् । निर्वाचनका बेला आ–आफ्ना राजनीतिक एजेण्डासहित प्रतिस्पर्धा गरे पनि निर्वाचित भइसकेपछि ऊ सबैको जनप्रतिनिधि हुने बताउँदै उनले विकास निर्माणको काम सबै दलले मिलेर गर्नुपर्ने उनको भनाइ छ । ‘विकास निर्माणको…
– यस समाचारको श्रोत : Online Khabar हो ।