Main
नागरिकको ‘युनिक हेल्थ आइडी’ निर्माणका लागि स्वास्थ्य मन्त्रीले गठन गरे सुझाव समिति
३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा रहने गरी युनिक हेल्थ आइडी निर्माणको तयारी थालेको हो । यसका लागि बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले गुणस्तर मापन तथा नियमन…
– यस समाचारको श्रोत : Online Khabar हो ।