Main
ललितपुर क्विन्सको मार्कीमा सलिनालाई निरन्तरता
१ साउन, काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ । गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो पूर्वकप्तान सलिनालाई रिटेन गरेको हो । सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा उपविजेता भएको थियो । ललितपुरको आफ्नो मुख्य प्रशिक्षक…
– यस समाचारको श्रोत : Online Khabar हो ।