Main

एनकेएलमा धनगढी वाईल्डक्याट्सको पहिलो जित

९ माघ, काठमाडौं । धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई पाँच अंकको अन्तरले पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न खेलमा धनगढी ३८–३३ ले विजयी भएको हो। धनगढीले जित हात पार्नेक्रममा रेडबाट १७, ट्याकलबाट १४, दुई अलआउटबाट चार र बोनसबाट ३ पोइन्ट जोड्यो। पोखराले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button