Main

प्रजातन्त्र दिवसमा नेताहरूको अनुपस्थितिप्रति बाबुरामको असन्तुष्टि

भट्टराईले प्रायः यस्ता राष्ट्रिय दिवसहरूमा यस्तो दृश्य देख्दा मन खिन्न हुने गरेको बताएका छन्। राष्ट्रिय दिवसहरूका बारेमा केही कुराहरू सच्याउनुपर्ने र संख्या घटाउनुपर्ने आफ्नो धारणा रहेको उनले उल्लेख गरेका छन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button