Main
निफ्रा : आम्दानीसँगै खस्कियो नाफा
७ माघ, काठमाडौं । नेपाल पूर्वाधार बैंक (निफ्रा)को नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड १९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा खुद नाफा ६८ करोड ९९ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी घट्दा नाफामा असर परेकोछ । यो दोस्रो त्रैमासमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।