Main
झापाको कनकाई–६ मा ४५ प्रतिशत मतदान, आजै मतगणनाको तयारी
१६ मंसिर, सुरुङ्गा (झापा) । झापाको कनकाई नगरपालिका–६ मा ४५ प्रतिशत मतदान भएको छ । वडाध्यक्ष पदका लागि भइरहेको निर्वाचनमा दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत तुलसी नेपालले अनलाइनखबरलाई बताए । उनका अनुसार, आइतबार साँझबाटै मतगणना सुरु गर्ने तयारी छ । ‘राजनीतिक दलहरुसँग संक्षिप्त छलफल गरेर सकभर आजैबाट गणना थाल्ने तयारी छ’,…
– यस समाचारको श्रोत : Online Khabar हो ।