Main
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निरंकुशता र तानाशाहीको पक्षमा गरिने गतिविधि आन्दोलन नभएर अपराध रहेको टिप्पणी गरेका छन् । विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले शनिबार शीर्ष नेताको बैठकमा आफूले आन्दोलनको स्पष्ट परिभाषा गर्नुपर्ने प्रस्ताव राखेको बताए । ‘तीन दलको बैठकमा मैले भनेको थिएँ– आन्दोलन भन्नाले के बुझिने? विद्रोह के…
– यस समाचारको श्रोत : Online Khabar हो ।