Main
निर्देशक राउतले घाचोकदेखि थाले ‘महाभोज’को छायाङ्कन
काठमाडौं । निर्देशक दिनेश राउतले मंगलबारदेखि आफ्नो प्रतीक्षित कथानक फिल्म ‘महाभोज’को छायांकन थालेका छन् । ४५ दिनको तालिकासहित पोखराको घाचोकमा छायांकन सुरु भएको हो । पहिलो दृश्य अभिनेताद्वय खगेन्द्र लामिछाने र मोहन निरौलाको खिचिएको छ । निर्देशक राउतले आठौँ निर्देशकीय फिचरको रूपमा काम गरिरहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गर्नेछन् । आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।